कम विकसित अवस्थाबाट स्तरोन्नति : भ्रम, चुनौती र यथार्थ
विश्वभर छरिएर रहेका मुलुकहरूको अवस्था एकैनासको छैन। केही मुलुकहरू आर्थिक रूपमा सम्पन्न छन् भने अधिकांश मुलुक विकासोन्मुख वा कम विकसित अवस्थामा रहेका छन्। आर्थिक, सामाजिक विकास र चेतनाको स्तरमा पनि भिन्नता रहेको छ। नयाँ र आधुनिक प्रविधिको उपयोगका हिसाबले पनि मुलुक-मुलुक बीचको विभेद फराकिलो बन्दै गएको छ। पछिल्लो दुई दशकयता …