कम्युनिस्ट एकता र फुटको भुलभुलैया
१९ कात्तिक, काठमाडौं । नेपालका कम्युनिस्टहरूको फुटजुटको इतिहासमा बुधबारबाट फेरि अर्को अध्याय थपिएको छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका नौवटा कम्युनिस्ट घटकहरूको एकतापछि नयाँ दल बनेको छ- नेपाली कम्युनिस्ट पार्टी । नेपाली कम्युनिस्टहरूको सनातनी विशेषता हो- फुटपछि जुट, जुटपछि पुनः फुटको गोलचक्कर । यो विशेषताले यसपटक पनि निरन्तरता …