कर्मचारी समायोजनमा सर्वोच्चको फैसला

कर्मचारी समायोजनमा सर्वोच्चको फैसला

सम्मानित सर्वोच्च अदालतबाट २०८१ असोज २ गते एउटा रिट निवेदनमा नयाँ सिद्धान्त र नजीर स्थापित भएको छ । सामान्यतः वृत्ति विकासको सम्बन्धमा कुनै सेवा वा समुहको पदमा सेवा प्रवेश गरे पश्चात आफूसँग रहेको शैक्षिक योग्यता, तालिम र अनुभव समेतको आधारमा वृत्ति विकासको अपेक्षा राख्‍नु र प्राप्त गर्नु कर्मचारीको कानुनी अधिकारको विषय पनि …

Read more