कमन ल प्रणालीको उद्गमथलो नियाल्दा

कमन ल प्रणालीको उद्गमथलो नियाल्दा

बेलायतको सर्वोच्च अदालतले नेपालका प्रधानन्यायाधीश सहित हामीलाई भ्रमणको निम्तो गरेको थियो । निम्तो मान्दै साताव्यापी बेलायतको न्यायालय भ्रमणका लागि हामी त्यहाँ पुगेका थियौं । हामीले बेलायतको रोयल कोर्ट अफ जस्टिसका अन्तर्राष्ट्रिय सम्बन्ध र तालिमको जिम्मेवारी हेरिरहेका लर्ड जस्टिस डिन्गेमान्स, लर्ड स्नोडेन र जस्टिस ऐडीसँग भेट्यौं । बेलायतमा न्यायाधीशलाई सम्मानस्वरुप लर्ड भनेर पुकारिन्छ । बेलायत …

Read more