कागजी गिलास, कण्डम र गाँजा
नेपालका ५० जना सभासदहरूले गाँजाखेतीको वैधताका लागि एक प्राइभेट विधेयक प्रतिनिधि सभामा (१९ फागुन २०७६) बुझाएका थिए । त्यो विधेयक अलपत्र पर्यो । तर मेरा मनमा प्रश्नहरू उठिरहन्छ कि विभिन्न दलका ५० माननीयहरू यसरी गोलबद्ध हुन कसरी आइपुगे ? सम्भवतः उहाँहरूलाई पनि थाहा नहोला हामीहरू कसरी एकठाउँमा आइपुग्यौं ? यो …