प्रधानमन्त्रीकै पहल पर्खिरहेको ओलाङचुङगोला सडक

प्रधानमन्त्रीकै पहल पर्खिरहेको ओलाङचुङगोला सडक

९ कात्तिक, ओलाङचुङगोला । सात महिनाअघि चैतमा चीन जोड्ने पूर्वोत्तर मुकाम ओलाङचुङगोला जाँदा केपी शर्मा ओली सरकारका प्रधानमन्त्री थिएनन्, साझेदारमात्रै थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको पोल्टाबाट आफूतिर तानेर ल्याउँदै ओलीले उनको क्याबिनेटका केही मन्त्री अनि ताप्लेजुङका सांसद समेत रहेका एमाले सचिव योगेश भट्टराईलाई चिनियाँ नाका नजिकै लगे । उद्देश्य …

Read more