‘नेपाललाई भ्रष्टाचारभन्दा बढी अराजकताबाट खतरा छ’
जेनजी आन्दोलनपछि गत भदौमा गृहमन्त्री हुनासाथ ओमप्रकाश अर्याल जति दौडधुप, थकान र तनावमा हुन्थे । अचेल व्यस्तता नघटे पनि थकान र तनाव घटेको छ । गृह प्रशासनको जिम्मेवारी सम्हाल्ना साथ आन्दोलनकारी र दलका नेता, दुवै तर्फबाट आलोचना खेपिरहेका उनी अचेल प्रशंसा पाइरहेका छन् । सुरुदेखि नै संयमित रूपमा गृह प्रशासन …