‘रुकुम मैकोट’ फेम्ड संगीतकर्मीको अव्यक्त कथा 

‘रुकुम मैकोट’ फेम्ड संगीतकर्मीको अव्यक्त कथा 

एकफेर हल्का रमाइलो भएछ । उनी एउटा स्टुडियो पुगेका थिए, आफूले कम्पोज गरेको गीतको डेमो बोकेर । त्यहाँ गायकलाई उनले डेमो सुनाए । डेमो सुनेर गायकले केही क्षण अभ्यास गरे । त्यसपछि रेकर्डिङ सुरु भयो । डेमो सुन्दै गीत रेकर्ड गर्ने क्रम चलिरहेको थियो । अनायस रेकर्डिस्ट झसङ्ग भए जसरी …

Read more