सल्बलाए रक्तचन्दन तस्कर
६ माघ, काठमाडौं । लामो अन्तरालपछि गएको मंगलबार प्रहरीले काठमाडौंको पेप्सीकोलाबाट चार क्वीन्टल ३१ किलो बराबरको अवैध रक्तचन्दन बरामद गर्यो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रक्तचन्दनसहित सिन्धुपाल्चोकका ४० वर्षीय ज्ञानबहादुर तिमल्सिना र काठमाडौंको कलंकीका ४१ वर्षीय रमेश थापालाई समेत नियन्त्रणमा लियो । माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेदेखि शान्तिकालका सुरुवाती …