युग सुहाउँदा न्यू एलिटहरूको व्यग्र प्रतीक्षा
कुनै पनि समाज एलिटविहीन हुँदैन। हरेक समाज सञ्चालनमा एलिट वा एलिट समूहको प्रभुत्व हुन्छ। आफू अनुकूलको नीति, व्यवस्था, मूल्य र मान्यतालाई स्थापित गरेर उनीहरूले आफ्नो स्वार्थ पूरा गरिरहेका हुन्छन्। हरेक नतिजा र निर्णयहरू सो समयका एलिटहरूको प्राथमिकताले निर्धारण गरिरहेको हुन्छ। यो नियम समाजमा मात्रै होइन, राजनीति, हरेक संस्था वा सङ्गठनमा …