सिन्डिकेटमा एलपी ग्यास उद्योगी, नाफा बढाउन बिक्री रोक्ने धम्की
१८ फागुन, काठमाडौं । सिन्धुली घर भई बुद्धनगर– १० बस्दै आएकी अनिता खड्काले एक महिनादेखि एक सिलिन्डर ग्यास पनि पाउन सकेकी छैनन् । उनले वरिपरिका सबै ग्यास डिलरमा सम्पर्क गरिसकिन्, तर उनीहरूले ‘ग्यास नै छैन’ भन्दै उनलाई फर्काइदिए । सामान्य गृहिणी उनका श्रीमान् अफिस जान्छन्, दुई छोराछोरी स्कुल । तर, …