एमालेमा शक्ति संघर्ष : को बन्ला महासचिव ?

एमालेमा शक्ति संघर्ष : को बन्ला महासचिव ?

२ मंसिर, काठमाडौं । नेकपा एमालेको मंसिर अन्तिम साता हुने एघारौं महाधिवेशनमा नेतृत्व चयन चुनावी प्रतिस्पर्धाबाट हुने लगभग निश्चित भएको छ । चारपटक प्रधानमन्त्री बनिसकेका केपी ओलीलाई तेस्रोपटक अध्यक्षमा रोक्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा उत्रिने निश्चित छ । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी छन् । ओलीसँग आफैं भिड्ने …

Read more