एमाले अनुशासन आयोगको निर्विरोध अध्यक्ष हुँदा भ्रष्टाचार मुद्दाको प्रश्न उठ्यो नि ?
१ पुस, पोखरा । नेकपा एमालेको ११औं महाधिवेशनबाट पोखराका प्रा.डा. भरतराज पहारी केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भए । यसअघि आयोगको सचिव रहेका पहारी अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भए । एमाले नेतृत्वका लागि प्यानलै मतदानमा जाँदा अनुशासन आयोगसहित केही पदमा …