निजामती, भूमि र शिक्षा विधेयकले बढाउँदैछ कांग्रेस र एमालेबीच अविश्वास

निजामती, भूमि र शिक्षा विधेयकले बढाउँदैछ कांग्रेस र एमालेबीच अविश्वास

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेस र नेकपा एमालेले १७ असार २०८१ को ७ बुँदे समझदारीअनुसार कानुन निर्माणमा मतभेदका कारण चारवटा विधेयकमा विवाद देखिएको छ। भूमि व्यवस्थासम्बन्धी विधेयकमा एमालेले फास्ट ट्र्याकमा अघि बढाउन खोज्दा कांग्रेसले संसदीय समितिमा दफावार छलफलको अडान राखेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग …

Read more

कुलिङ पिरियड हटाउने आफ्नै प्रस्तावमा मौन एमाले

कुलिङ पिरियड हटाउने आफ्नै प्रस्तावमा मौन एमाले

News Summary Generated by OK AI. Editorially reviewed. निजामती विधेयकमा कुलिङ पिरियडको अवधि २ वर्षदेखि ४ वर्षसम्म पुर्‍याउने प्रस्तावहरू आए पनि एमाले मौन छ । एमाले सांसदहरूले यस विषयमा संसदीय समितिमा बहस हुने बताएका छन्। कुलिङ पिरियडको विषयमा संसदीय विशेष छानबिन समिति गठन भइसकेको छ। कांग्रेस, माओवादी लगायतका दलहरूले एमालेको …

Read more

एमाले लोकतन्त्रीकरणबारे बुझ्नैपर्ने केही भ्रम र यथार्थ

एमाले लोकतन्त्रीकरणबारे बुझ्नैपर्ने केही भ्रम र यथार्थ

प्रथम विधान महाधिवेशन (१५–१७ असोज, २०७८ गोदावरी) र दशौं राष्ट्रिय महाधिवेशन (१०–१४ मंसिर, २०७८ चितवन) बाट संशोधित पार्टी विधान भनेको जबज र पार्टी जीवनको लोकतन्त्रीकरण सम्बन्धी अध्यक्ष केपी शर्मा ओलीद्वारा सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत र आठौं राष्ट्रिय महाधिवेशन अघि कमरेड अध्यक्षकै संयोजकत्वमा बनाइएको कार्यदलका निष्कर्षहरूको आधारमा बनेका हुन् । विधानका …

Read more

सहकारी ठगीमा फरार राप्रपा सांसद बस्नेत पक्रन किन अघि बढेन प्रक्रिया ?

सहकारी ठगीमा फरार राप्रपा सांसद बस्नेत पक्रन किन अघि बढेन प्रक्रिया ?

News Summary Generated by OK AI. Editorially reviewed. १४ वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएकी सांसद बस्नेत फरार भएको एक वर्ष नाघिसकेको छ । छिपछिपे सहकारीको रकम हिनामिना गरेको आरोपमा उनीसहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । कतिपय प्रहरी अधिकृत भने सांसद बस्नेत नेपालमै सुरक्षित रहेकाले इन्टरपोलमा पत्राचार …

Read more

६ कारण, जसले जब्बर ओलीको ऊर्जा शिथिल गराउँदैछन्

६ कारण, जसले जब्बर ओलीको ऊर्जा शिथिल गराउँदैछन्

१ वैशाख, काठमाडौं । एमाले कार्यकर्ताहरु आफ्ना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नपर्‍यो भने ५ बुँदा खासगरी उठाउने गर्छन् । एक, तल्लो कमिटीसम्मको कार्यकर्तालाई नाम र अनुहारले चिन्न सक्ने । दुई, परेका बेला लहरभन्दा विपरीत गएर अडान राख्न सक्ने बानी । तीन, उनको अति सक्रियता । चार, उनको …

Read more

एमालेको जरा अभियान : कार्यकर्ताले नेतृत्वसमक्ष उठाउन सक्छन् यी प्रश्न

एमालेको जरा अभियान : कार्यकर्ताले नेतृत्वसमक्ष उठाउन सक्छन् यी प्रश्न

नेकपा एमालेले २०८४ सालमा बहुमत ल्याउने उद्देश्य बोकेर तीन महिने वडाकेन्द्रित (जरा अभियान) चलाइरहेको छ । गत चुनावयता संगठन निर्माण र पार्टी परिचालनमा मिसन ग्रासरुटदेखि मध्यपहाडी संकल्प यात्रा सम्पन्न गरेको एमाले यतिखेर पार्टीका तमाम विकृति र विसंगति अन्त्य गर्दै आगामी चुनावमा बहुमत हासिल गर्ने सन्देश सहित जरा अभियानमा केन्द्रित छ …

Read more

उपेन्द्रले लिए उपेक्षाको बदला

उपेन्द्रले लिए उपेक्षाको बदला

२९ माघ, काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको विश्वास खण्डित हुनेगरी जनता समाजवादी पार्टी (जसपा), नेपालले निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकबाट जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशलाई समर्थन गर्न नसकिने निर्णय गरेको हो । ‘भूमि सम्बन्धी अध्यादेश दीर्घकालीन रुपमा मुलुकको हितमा छैन । …

Read more

एमालेमा अचेतहरूको बोलवाला

एमालेमा अचेतहरूको बोलवाला

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर १०० दिने उपलब्धिका फेहरिस्त प्रस्तुत गरेपछि सरकारको १०० दिने कर्म पूरा भएको छ । मुलुकमा सुशासन र स्थायित्वका लागि भन्दै दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गएको भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए । …

Read more

मीन गुरुङको दानबाट निःशब्द एमाले

मीन गुरुङको दानबाट निःशब्द एमाले

२९ असोज, काठमाडौं । बाढी पहिरोबाट देशभर हजारौं मानिस बेघरबार भइरहँदा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय भवन शिलान्यास गरेको छ । दशैं अष्टमीको दिन (२५ असोजमा) पारेर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य तथा व्यापारी दम्पत्ति मीन गुरुङ र सावित्री गुरुङले हिन्दू बिधि …

Read more

‘दशैं दक्षिणा’ले एमालेमाथि सिर्जना गरेका प्रश्नहरू

‘दशैं दक्षिणा’ले एमालेमाथि सिर्जना गरेका प्रश्नहरू

२९ असोज, काठमाडौं। २०४८ सालतिर सूर्य चिह्न र मदन भण्डारीको तस्वीर रहेको पोस्टर टाँसेर तत्कालीन एकीकृत मा–लेले भोट माग्ने गर्थ्यो। पोस्टर ब्ल्याक एण्ड ह्वाइट भएपनि नारा आकर्षक हुन्थ्यो– ‘तपाईंको रोजाइ के छ ? जनताको प्रजातन्त्र (नौलो जनवाद) तिर अघि बढ्ने कि प्रजातन्त्रको नाममा मुठीभर धनीतन्त्रमा चित्त बुझाउने ? पोष्टरमा यो …

Read more