कुनै बेला गलैँचा कारखानामा कटिङ मास्टर थिए, अहिले तीनै छोरा डाक्टर बनाए
दलबहादुर सम्झन्छन्, ‘एक पटक छोरालाई खर्च पठाउन कहीँ कतैबाट पैसाको जोहो हुन सकेन । अन्तिममा श्रीमतीको कानको आधा सुन बेच्नुपर्ने बाध्यता आइपर्यो । त्यही आधा तोला सुन अहिले उनको कानमा झुन्डिरहेको छ । अहिलेसम्म थपेर दिन सकिएको छैन ।’ पर्सा ठोरी गाउँपालिकाका दलबहादुर स्याङ्बोलाई गाउँ–छिमेकले ‘मास्टर साप’ भनी सम्बोधन गर्थे …