एभरेष्ट महिला भलिबल लिग आजदेखि, विदेशी खेलाडीमा नजर

एभरेष्ट महिला भलिबल लिग आजदेखि, विदेशी खेलाडीमा नजर

असोज १९ गतेसम्म  चल्ने लिगमा ६ टोली सहभागी छन् । यसपटक सबै टोलीमा विदेशी खेलाडी भएकोले खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने प्रशिक्षकहरू बताउँछन् ।   १४ असोज, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज भलिबल प्रतियोगिता एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) २०२४ आजदेखि सुरु हुँदैछ । इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको …

Read more