क्यान, त्रिवि र स्ववियुबीच भएको २५ लाखको सम्झौताको अन्तर्य

क्यान, त्रिवि र स्ववियुबीच भएको २५ लाखको सम्झौताको अन्तर्य

३ कात्तिक, काठमाडौं । गत २९ कात्तिकमा त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय, स्वतन्त्र विद्यार्थी युनियन र नेपाल क्रिकेट संघबीच २५ लाख रुपैयाँको सम्झौता भयो । तर यो सम्झौतालाई लिएर प्रश्न उठेको छ । १ मंसिरदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) लाई लिएर भएको यो सम्झौतामा ६ वटा …

Read more

प्रधानमन्त्री, एनपीएल र दशौं राष्ट्रिय खेलकुद

प्रधानमन्त्री, एनपीएल र दशौं राष्ट्रिय खेलकुद

खेलकुदलाई माया गर्ने र बेला बेला खेलाडीहरूलाई बालुवाटार बोलाएर सम्मान गर्ने, खेलाडीसँगै लन्च गर्ने प्रधानमन्त्रीले खेलकुदमा खुबै चासो देखाइरहेका छन् । News Summary Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोमा हाई पर्फमेन्स सेन्टर उद्घाटन गर्दै नेपाली खेलकुदमा आत्मविश्वास र लगानी बढाउनुपर्ने बताए। ओलीले नेपाल प्रिमियर लिग …

Read more

विदेशी खेलाडी हावी हुँदा नेपाली खेलाडीका लागि कति फाइदाजनक बन्यो एनपीएल ?

विदेशी खेलाडी हावी हुँदा नेपाली खेलाडीका लागि कति फाइदाजनक बन्यो एनपीएल ?

विश्वका लिगहरू खेलिरहेका पाहुना खेलाडीहरूको प्रदर्शन त यसैपनि राम्रो हुन्छ । उनीहरूको फर्म टेम्पोररी तर क्लास पर्मानेन्ट हुन्छ । उनीहरूबाट एनपीएलका दौरान धेरै नेपाली खेलाडीहरूले धेरै कुरा सिक्ने अवसर पाए । केहीले विदेशीको उपस्थितिकै कारण उच्च मनोबलका साथ आफ्नो प्रदर्शन उच्च बनाए । ९ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग …

Read more

कालापत्थरको ढुंगामा लेखियो जनकपुरको नाम

कालापत्थरको ढुंगामा लेखियो जनकपुरको नाम

६ पुस, काठमाडौं । नेपाली खेलकुद इतिहासमै सबैभन्दा ठूलो स्पोर्ट इभेन्ट मानिएको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेसँगै शनिबार सकिएको छ । आयोजना, पुरस्कार राशी, सहभागी टिमको संख्या, लगानी अनि विदेशी खेलाडीहरुको आगमन र प्रदर्शनले पनि यसलाई अहिलेसम्मकै ठूलो खेल महोत्सवको रुपमा लिइएको छ । जहाँ जनकपुर …

Read more

क्रिकेट हेर्न जाँदा बसेको माया छुट्यो प्लेअफमा

क्रिकेट हेर्न जाँदा बसेको माया छुट्यो प्लेअफमा

नेपालीलाई के के चाहिं एकदम बबालै लाग्छ भन्ने प्रश्नमा अब क्रिकेट थपिने भएको छ। उसो त टियु ग्राउण्डमा अन्तर्राष्ट्रिय गेमहरू हुँदा नेपालीहरू उर्लिने गरेका उदाहरण हामीसँग छन्। समर्थन गर्नु पर्दा नेपालीहरू कृत्रिमता राख्दैनन्, पहाड नाघेरै गरिदिन्छन्। घरमै बसेर हेर्नेहरूलाई पनि पूरै मोहनी लिएर आउँछ, आफूलाई त्यही मैदानमा पुर्‍याउँछ। भाषा, उमेर, भूगोललाई बिर्साउँछ। …

Read more

एनपीएल : यस्तो छ सुदूरपश्चिम र जनकपुरको फाइनल यात्रा

एनपीएल : यस्तो छ सुदूरपश्चिम र जनकपुरको फाइनल यात्रा

५ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल समीकरण पूरा भइसकेको छ । बिहीबार दोस्रो क्‍वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई हराएसँगै सुदूरपश्चिम रोयल्स र जनकपुरको बीचमा फाइनल भिडन्त पक्का भएको थियो । लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेलेका …

Read more

एनपीएलको उपाधिबाट सुदूरपश्चिम एक कदम टाढा

एनपीएलको उपाधिबाट सुदूरपश्चिम एक कदम टाढा

३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि प्रतिस्पर्धा गर्ने एक टोलीको टुंगो लागेको छ । प्रतियोगितामा हालसम्म एक खेलमा मात्र पराजित टोली सुदूरपश्चिम रोएल्सले फाइनलको यात्रा तय गरेको छ । बुधबारको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुगेको सुदूरपश्चिम अब एनपीएलको उपाधिबाट अब मात्र एक …

Read more

एनपीएलमा हालसम्मका कीर्तिमान : पहिलो शतक र पहिलो ६ विकेट, अन्य केके छन् ?

एनपीएलमा हालसम्मका कीर्तिमान : पहिलो शतक र पहिलो ६ विकेट, अन्य केके छन् ?

२ पुस, काठमाडौं । खेलमा कीर्तिमान बन्नु स्वभाविक हो । अझ क्रिकेट खेलमा विभिन्न खालका कीर्तिमानहरू बन्ने गर्छ । क्रिकेट खेल नै यस्तो छ कि यसमा कीर्तिमानको ओइरो नै लाग्ने गर्छ । अहिले भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि लिग चरणका खेलहरू सम्पन्न हुँदा विभिन्न खालका कीर्तिमानहरू बनेका छन् …

Read more

कस्तो छ एनपीएलको प्लेअफमा पुगेका चार टिमको प्रदर्शन ?

कस्तो छ एनपीएलको प्लेअफमा पुगेका चार टिमको प्रदर्शन ?

लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेल्ने छन् । त्यसैगरी तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सले इलिमिनेटर खेल्ने छन् । २ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लिग चरणका खेलहरू सोमबारदेखि सकिए । प्लेअफ खेल्ने …

Read more

नेपाली ब्रान्डको शानदार शुरुवात

नेपाली ब्रान्डको शानदार शुरुवात

२५ मंसिर, काठमाडौं । १० हजार दर्शकहरू एकैपल्ट कराउँदा कीर्तिपुरका चराहरू रुखका हाँगाबाट भुर्र उड्छन् । शान्त सुस्ताइरहेका कुकुरहरू उठेर यताउता दगुर्छन् । त्रिभुवन विश्वविद्यालयको पठनपाठनलाई एकैछिन दखल पुग्छ । खासमा विद्यार्थी, प्राध्यापक आफैं पनि क्रिकेट मैदानको अपडेट बुझ्न मोबाइल कोट्याउँछन्, कान तिख्याउँछन् । नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुनुअघि …

Read more