एनपीएल छानबिन : राखेपको लेटर हेडमा अख्तियार जोडिएपछि आएको तरंग
देशदेखि विदेशसम्म चर्चा/परिचर्चा भएको एनपीएल विवादबाट भने अछुतो रहन सकेन । खेल सम्पन्न भएको केही समयदेखि नै यससँग जोडिएर विभिन्न विवादित विषयहरू बाहिर आइरहेका थिए । News Summary Generated by OK AI. Editorially reviewed. नेपाल क्रिकेट संघले आयोजना गरेको पहिलो नेपाल प्रिमियर लिग भव्य रूपमा सम्पन्न भयो। एनपीएलसँग जोडिएका विवाद …