उपभोक्तामाथि लुट मच्चाउँदै एजुकेसनल कन्सल्टेन्सी, ४१ सय विनादर्ता सञ्चालन

उपभोक्तामाथि लुट मच्चाउँदै एजुकेसनल कन्सल्टेन्सी, ४१ सय विनादर्ता सञ्चालन

९ साउन काठमाडौं । केही समयअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा एजुकेसनल कन्सल्टेन्सी दर्ता प्रमाणपत्र र अनुमतिविना नै सञ्चालन भएको, परामर्श सेवाका नाममा चर्को शुल्क असुलेको तर त्यसको बिलबिजक जारी नगरेको भन्दै उजुरी आयो । त्यो उजुरीमा पहिला विद्यार्थीलाई भ्रमपूर्ण विज्ञापन गरेर त्यहाँ परामर्शका लागि बोलाउने र पछि आवश्यकता अनुसार …

Read more