मेलापात गरिरहेकी पार्वतीलाई जब एक करोड उपहार पर्यो
News Summary Generated by OK AI. Editorially reviewed. धादिङकी पार्वती कार्कीलाई एनसेलको मुख्यालयबाट एक करोड रुपैयाँको बम्पर पुरस्कार परेको छ । पार्वतीले पुरस्कारबाट ऋण तिर्न, श्रीमान् फर्काउन र छोराको शिक्षा सुनिश्चित गर्न चाहन्छिन्। जिन्दगी जेनतेन चलिरहेकै थियो । एक मेलो काम गरेर साँझ–बिहान छाक टार्यो, बस्यो । न मनग्ये आयआर्जन …