एएफसी च्यालेन्ज लिग : बलियो पारोविरुद्ध राम्रो नतिजा ल्याउने चर्च ब्वाइजको लक्ष्य
२७ साउन, काठमाडौं। नेपाली फुटबलको पिरामिडमा लगातार सी देखि ए डिभिजन लिगको उपाधि जित्दै इतिहास बनाएको चर्च ब्वाइज युनाइटेड अर्को नयाँ परिक्षाको लागि तयार छ । पछिल्लो पटक भएको ए डिभिजन लिगको च्याम्पियन बनेको चर्च ब्वाइजले एसिया महादेशको क्लब प्रतियोगितामा पनि डेब्यु गर्दैछ । एसियाको तेस्रो श्रेणीको क्लब प्रतियोगिता एएफसी …