एउटा मायी नगरमा पुरानो साथी
जब कहीं मेरो लेखनको प्रसङ्ग उठ्छ मलाई सुदूर अतीतमा आफ्नो किशोर वयको याद आउँछ। अझ बढी त्यो साथीको सम्झना आउँछ जो दाङ जिल्लाको पश्चिमतिर पर्ने एक गाउँमा मसँगसँगै हुर्किंदै थियो। प्रकृतिको काखमा खेलिरहेको त्यो गाउँले किशोरलाई के थाहा कि भविष्यको अज्ञात बाटो कस्तो हुनेछ! कुन सपनाहरू कसरी फक्रिनेछन्! कति घुम्ती …