विश्वको अन्तिम गन्तव्य ‘समृद्ध विश्व, सुखी मानवजाति’ हुनुपर्छ
म जब देशबाहिर निस्कन्छु, म केवल कूटनीतिक भेटघाटमा सीमित रहन चाहन्नँ, जहाँ सकिन्छ मौका मिलाएर विश्वविद्यालयहरूमा पुग्छु । मेरो विचारमा विश्वविद्यालयहरू केवल शैक्षिक संस्था मात्र होइनन्, यी नयाँ सोचको बिरुवा उम्रार्ने माटो हुन् । अध्ययन र अनुसन्धान गरेर नयाँ नयाँ विचार उमार्ने थलो पनि हुन् । त्यसैले म जहाँ जान्छु, …