‘संकट थाती राखेर चुनाव हुँदैछ, नयाँ संसद्ले स्थिरता दिन्न’

‘संकट थाती राखेर चुनाव हुँदैछ, नयाँ संसद्ले स्थिरता दिन्न’

शम्भुनाथ (सप्तरी) । देशभर चुनावी अभियान चलिरहेका बेला  नेताहरू मत माग्न व्यस्त छुन् । तर चुनावपछि राजनीति अवस्था कता जाला र मुलुकले कुन दिशा पक्रेला भन्ने पनि चासो छ । यसै सन्दर्भमा चुनावी अभियानका क्रममा सप्तरीको शम्भुनाथस्थित कठौना बजारमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नम्बर ३ …

Read more

गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश, तानिनेछन् उपेन्द्र यादव

गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश, तानिनेछन् उपेन्द्र यादव

News Summary Generated by OK AI. Editorially reviewed. सर्वोच्च अदालतले १८ वर्षअघिको गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ। आदेशपछि तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु अनुसन्धानको दायरामा पर्ने निश्चित छ। गौर घटनामा माओवादीका २७ कार्यकर्ता मारिएका थिए र राष्ट्रिय मानव अधिकार आयोगले दोषीमाथि कारवाही …

Read more

भूमि विधेयकमा जसपा नेपालको १० बुँदे असहमति

भूमि विधेयकमा जसपा नेपालको १० बुँदे असहमति

News Summary Generated by OK AI. Editorially reviewed. जनता समाजवादी पार्टी नेपालले भूमीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा १० बुँदे असहमति प्रकट गरेको छ। जसपा नेपालले वन विनाश, भूमिहीनको समस्या र प्रदेश सरकारको अधिकार हनन् हुने भन्दै १० सुत्रिय संशोधन प्रस्ताव दर्ता गराएको छ। सरकारले भूमि विधेयकलाई संसदीय समितिमा पठाएको …

Read more

‘भूमि अध्यादेश फिर्ता लिएर विधेयकका रुपमा ल्याउँदा हुन्छ’

‘भूमि अध्यादेश फिर्ता लिएर विधेयकका रुपमा ल्याउँदा हुन्छ’

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा नेपाल)ले भूमिसम्बन्धी अध्यादेश पारित गर्न साथ नदिने निर्णय गरेपछि सरकार अप्ठ्यारोमा परेको छ । जसपा नेपालको निर्णयपछि प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू छलफलमा लगातार जुटिरहेका छन् । अध्यादेशको पक्षमा प्रतिनिधि सभामा दुई तिहाइ मत रहे पनि राष्ट्रिय सभामा यादव …

Read more

उपेन्द्रले लिए उपेक्षाको बदला

उपेन्द्रले लिए उपेक्षाको बदला

२९ माघ, काठमाडौं । प्रमुख सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूको विश्वास खण्डित हुनेगरी जनता समाजवादी पार्टी (जसपा), नेपालले निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकबाट जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशलाई समर्थन गर्न नसकिने निर्णय गरेको हो । ‘भूमि सम्बन्धी अध्यादेश दीर्घकालीन रुपमा मुलुकको हितमा छैन । …

Read more

मधेशमा दुई मोर्चा बनाउने तीव्र तयारी

मधेशमा दुई मोर्चा बनाउने तीव्र तयारी

१९ पुस, काठमाडौं । अनेकौं फुटपछि राष्ट्रिय राजनीतिमै रक्षात्मक बन्न पुगेका मधेशका क्षेत्रीय पार्टीहरू फेरि मोर्चाबन्दी तयारीमा जुटेका छन् । उपेन्द्र यादव, महन्थ ठाकुरलगायत मात्रै नभई पहाडी जनजातिकेन्द्रित अशोक राईको जसपा, अनि थरुहटकेन्द्रित नागरिक उन्मुक्ति पार्टी (नाउपा) सम्म यो प्रयासमा जोडिँदै छन् । झट्ट हेर्दा एउटै मोर्चाका लागि कोसिस भइरहे …

Read more

ओलीलाई चेक दिने प्रचण्ड प्रयत्न

ओलीलाई चेक दिने प्रचण्ड प्रयत्न

३ साउन, काठमाडौं । दुई दिनअघि समाजवादी मोर्चाको बैठकमा उपेन्द्र यादव त गएनन्, तर उनका लागि भनेर एउटा कुर्सी खाली नै राखियो । जसपा नेपाल अध्यक्ष यादवलाई पर्खिरहेको जनाउ दिन मंगलबार नेकपा एकीकृत समाजवादीको आलोकनगर मूख्यालयस्थित बैठकस्थलमा राखिएको उक्त कुर्सीको किस्सा रोचक छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका …

Read more