रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार चयनमा कुन दलको कस्तो तयारी ?

रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार चयनमा कुन दलको कस्तो तयारी ?

१६ भदौ, काठमाडौं । रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उम्मदेवार छनोटको तयारी सुरु गरिसकेको छैन । संसद्को चौथो दल रास्वपाले प्रतिस्पर्धी तय गरिसकेको छ । उपनिर्वाचनको उम्मेदवारका लागि अन्य दलले उम्मेदवार छनोटको तयारी सुरु गरेका छन् । कांग्रेस : केन्द्रको पत्रको प्रतीक्षामा कांग्रेस महामन्त्री विश्वप्रकाश …

Read more

उपचुनावमा उम्मेदवार बन्दा कीर्तिपुरबाट जे देखें

उपचुनावमा उम्मेदवार बन्दा कीर्तिपुरबाट जे देखें

विभिन्न कारणले खाली रहेका देशभरिका ३३ स्थानीय तहको ४४ स्थानको लागि गत मङ्सिर १६ गते उपनिर्वाचन सम्पन्न हुँदा मुलुकको अस्थिर राजनीतिक परिदृश्यमा पनि अप्रत्यासित परिणाम चाहिं नआएकै हो। दलहरू नीति सिद्धान्तमा च्युत हुँदै गएको आभास हुँदाहुँदै पनि दलहरू नै चुनावी मैदानमा हावी देखिए। दलका शीर्ष नेताहरूको आकर्षण निरन्तर घटिरहेको अवस्थामा …

Read more

उपनिर्वाचनको नतिजाबाट बेखुस एमाले

उपनिर्वाचनको नतिजाबाट बेखुस एमाले

१८ मंसिर, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले उपनिर्वाचनको नतिजाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेकाले एमाले नेताहरूको ध्यान पनि उतै तानिएको छ । संभवतः प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि उपनिर्वाचनको नतिजाबारे एमालेमा समीक्षा र निर्णय हुन सक्छ । किनकि …

Read more

कर्णालीमा कांग्रेस-माओवादीलाई विरासत जोगाउन दबाब, जितको खोजीमा एमाले

कर्णालीमा कांग्रेस-माओवादीलाई विरासत जोगाउन दबाब, जितको खोजीमा एमाले

१३ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका आठ वटा स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । एक गाउँपालिका अध्यक्ष, एक उपप्रमुख, एक उपाध्यक्ष र ५ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । कर्णालीका आठ स्थानीय तहमा रिक्त आठ पदका लागि ४४ जना चुनावी मैदानमा छन् । दलहरूले आफ्ना उम्मेदवारका पक्षमा …

Read more

सुरेन्द्रको व्यक्तित्व-बलमा जित्ने एमाले चाहना

सुरेन्द्रको व्यक्तित्व-बलमा जित्ने एमाले चाहना

१० मंसिर, कीर्तिपुर । ‘ल है नमस्कार !’ डा. सुरेन्द्र मानन्धरको थेगो बनिसक्यो, यो वाक्य । सोमबार कीर्तिपुर नगरपालिकाको वडा नम्बर १, २ र ३ मा घरदैलो गरेका सुरेन्द्रले अधिकांश स्थानीयसँग अभिवादनसहित संवाद सुरु गर्छन् । चुनावी प्रचारप्रसारको गतिविधि नियालिरहेका ढाल्पाका ६७ वर्षीय बुद्धिबहादुर महर्जन मेयरका अधिकांश उम्मेदवार स्थानीय समस्यासँग …

Read more

माओवादीको जनमत फर्काउन शिवशरणको प्रचार

माओवादीको जनमत फर्काउन शिवशरणको प्रचार

१० मंसिर, कीर्तिपुर (काठमाडौं) । सोमबार बिहान आँगनमै हात जोड्दै आइपुगेका प्रा.डा. शिवशरण महर्जनसँग कीर्तिपुर–६, लङोलकी एक वृद्धाले भनिन्, ‘मत खेर जान्छ होला !’ शिवशरणले फ्याट्ट जवाफ फर्काइहाले, ‘यसपटक खेर जाँदैन, म जित्छु ।’ कीर्तिपुर नगरपालिकामा हुन लागेको उपचुनावमा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रहेका महर्जनले यस्तै प्रकृतिका जिज्ञासा …

Read more

कीर्तिपुरलाई लिएर किन उत्साहित छन् प्रचण्ड ?

कीर्तिपुरलाई लिएर किन उत्साहित छन् प्रचण्ड ?

२८ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले काठमाडौंको कीर्तिपुर नगरपालिकामा हुने उपचुनावका लागि उम्मेदवार घोषणा गरेको छ । मनोनयन दर्ता हुने समय पाँच दिन बाँकी रहँदै माओवादी केन्द्रले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवार घोषणा गरेको हो । प्रा. डा. शिवशरण महर्जनलाई मेयर पदमा उम्मेदवार …

Read more