किसिम किसिमका उद्घाटन- कतै तामझाम, कतै उटपट्याङ
५ फागुन, पोखरा । उद्घाटनजस्तो औपचारिकताका लागि जति लामो तयारी चल्ने गर्छ, त्योभन्दा बढ्ता यसमा हुने तडकभडक र उट्पट्याङले यसको सतहीपना उजागर गर्छ । शनिबार पोखरामा भएको दुर्घटनालाई हेरौं, जहाँ अर्थमन्त्री र पोखरा मेयर नै दुर्घटनामा परे । ‘पोखरा भ्रमण वर्ष-२०२५’ घोषणा कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य …