नेपाली समाजमा उत्तरआधुनिक मूल्यको मिसावट र विरोधाभास

नेपाली समाजमा उत्तरआधुनिक मूल्यको मिसावट र विरोधाभास

परिभाषा, सिद्धान्त, तुलनात्मक विश्लेषण सब पुस्तकमा मात्रै सीमित हुने विषय हुन्, परीक्षामा लेख्ने बाहेक यसको खासै काम छैन भन्नेहरूको बाहुल्य छ। त्यसमा पनि एआईले संसारको कुनै पनि विषयको सजिलो उत्तर दिन्छ। अब पुस्तक, दर्शन, तर्कको के आवश्यकता भन्ने अर्को भयानक भाष्य स्थापित हुँदैछ। तर मानिस, उसको जीवन, मानिस र मानिस, …

Read more