उज्वल थापालाई सम्झने सही तरिका
नेपाली राजनीतिक आकाशका उज्याला नक्षत्र, वैकल्पिक राजनीतिका जन्मदाता, सिर्जनशीलता, उधमशीलता र नवीन राजनीतिका प्रयोगकर्ता हुन् स्वर्गीय उज्वल थापा । उनी एक विचारक पनि हुन् । सन् २००८ ताका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हतार-हतार लगेज समातेर दगुरिरहेका बेला भएको थियो उज्वल थापा र मेरो भेट । उज्वल अमेरिकाबाट फर्कँदै थिए भने म …