कुलमानको उज्यालो–अँध्यारो
२५ चैत, काठमाडौँ । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले ३१ भदौ २०७३ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउनुअघि कुलमान घिसिङले रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा बस्ने कोठासमेत पाएका थिएनन् । चिलिमे जलविद्युत आयोजनाको नेतृत्व गरिसकेका कुलमानले आफ्नो स्पिरिटअनुसार काम गर्न सक्छन् भन्ने लागेपछि शर्माले उनलाई प्राधिकरणको नेतृत्व सुम्पिने निर्णय गरे । २०७० …