यसरी बन्न सक्छ नेपाल उच्च शिक्षा अध्ययनको केन्द्र
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार अचेल दैनिक ४०० हाराहारी नेपाली विद्यार्थीले मन्त्रालयबाट उच्च शिक्षा अध्ययन गर्न विदेश जाने अनुमतिपत्र (नो अब्जेक्सन सर्टिफिकेट) लिइरहेका छन् । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि विदेशिने प्रवृत्ति बढ्दै गएको मन्त्रालयको भनाइ छ । विगतमा उच्च शिक्षा अध्ययन गर्न सम्पन्न परिवारका सदस्य मात्र विदेश …