‘बीआरआई फ्रेमवर्क सम्झौता परराष्ट्र नीति सञ्चालनको कोशेढुंगा’

‘बीआरआई फ्रेमवर्क सम्झौता परराष्ट्र नीति सञ्चालनको कोशेढुंगा’

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमण र त्यसक्रममा आज बुधबार भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे अनलाइनखबरका सइन्द्र राई र बसन्त बस्नेतले गरेको कुराकानीः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । हस्ताक्षर नै हुँदैन कि …

Read more