‘भारतले ईपीजी प्रतिवेदन नबुझ्नु आश्चर्यजनक नै भएको छ’

‘भारतले ईपीजी प्रतिवेदन नबुझ्नु आश्चर्यजनक नै भएको छ’

१६ भदौ, काठमाडौं । संसद्का प्रमुख दुई दलहरू मिलेर नयाँ सरकार बनाएपछि परराष्ट्र मन्त्री आरजु राणा नयाँ सरकारको सन्देश बोकेर भारत भ्रमण गरेर फर्किएकी छन्। परराष्ट्रमन्त्री फर्कनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापाको पुस्तक विमोचन गर्दै ‘भारतले ईपीजी प्रतिवेदन बुझ्नुपर्छ’ भन्ने अभिव्यक्ति दिए। भारतसँग सम्बन्ध सुधारको लागि …

Read more