नेपाली क्रिकेटका लागि कस्तो रहला सन् २०२५ ?
नेपाली क्रिकेटसामू सन् २०२५ लाई २०२४ जस्तै सुखद वर्ष बनाउने अवसर छ । तर, त्यसका लागि सुदृढ प्रदर्शनको खाँचो छ । १८ पुस, काठमाडौं । सन् २०२४ नेपाली क्रिकेटका लागि सुखद वर्ष नै रह्यो । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्दा आठ वर्षपछि यू–१९ पुरूष विश्वकपमा पनि पुनरागमन गर्यो । …