इष्ट इन्डिया कम्पनीका गभर्नर जस्ता ट्रम्प 

इष्ट इन्डिया कम्पनीका गभर्नर जस्ता ट्रम्प 

अहिले विश्वभरि नै दक्षिणपन्थको प्रभाव बढिरहेको बेला उदारवादमाथि पनि प्रश्न उठ्नु चिन्ताको विषय हो। यस्तोमा सामाजिक/राजनीतिक विश्लेषण गरिरहँदा हामी जस्ता पठन-लेखनमा संलग्न व्यक्तिहरू एककिसिमको धरापमा पर्छौं जस्तो लाग्छ। किनभने हामीले जुन आधारमा रहेर समाजलाई हेर्ने कोसिस गर्छौं त्यसको सैद्धान्तिक धरातल आफैंमा मजबुत हुँदाहुँदै पनि त्यसलाई बुझ्ने र आत्मसात् गरेर अगाडि …

Read more