इरान र अमेरिका सम्झौता नजिक, इजरायल–लेबनानको विषय अनिर्णित
३० जेठ, काठमाडौं । तेहरानका बजारहरू गत फेब्रुअरीदेखि असामान्य सन्नाटामा थिए । तेलको मूल्य आकाश छुन थालेपछि ट्रक चालकहरू सडकमा निस्कन हिचकिचाउन थाले । खाडी क्षेत्रका बन्दरगाहहरूमा जहाजहरू लामबद्ध भएर पर्खिरहे । होर्मुज नाका बन्द भएको थियो । बीचबीचमा खुल्ने र बन्द हुने प्रक्रियाहरू चलिरहे पनि यसले पहिलाको जस्तै गति लिन …