सीआईएद्वारा इरानमा विद्रोह भड्काउन कुर्दिस लडाकुलाई सशस्त्र बनाउने तयारी

सीआईएद्वारा इरानमा विद्रोह भड्काउन कुर्दिस लडाकुलाई सशस्त्र बनाउने तयारी

काठमाडौं । सीआईएले इरानमा जनविद्रोह भड्काउने उद्देश्यले कुर्दिस लडाकुहरूलाई हतियार उपलब्ध गराउने तयारी गरिरहेको सीएनएनले दाबी गरेको छ । ट्रम्प प्रशासनले इरानी विपक्षी समूह र इराकका कुर्दिस नेताहरूलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा उनीहरूसँग सक्रिय छलफल गरिरहेको सीएनएन दाबी छ । इरानी कुर्दिस सशस्त्र समूहका हजारौं लडाकुहरू इराक-इरान सीमा क्षेत्रमा, …

Read more

मध्यपूर्वका २ महाशक्ति इजरायल र इरानको सैन्य सामर्थ्य र आणविक अस्त्र कति ?

मध्यपूर्वका २ महाशक्ति इजरायल र इरानको सैन्य सामर्थ्य र आणविक अस्त्र कति ?

२० फागुन, काठमाडौं। मध्यपूर्वको आकाशमा युद्धको बादल मडारिइरहेको छ। फेब्रुअरी २८, २०२६ देखि सुरु भएको द्वन्द्वले दुई महाशक्ति इजरायल र इरानको सैन्य क्षमताको परीक्षण मात्रै भइरहेको छैन, यसले विश्वभरी नै युद्धको त्रास बढाइरहेको छ । इजरायलको अत्याधुनिक प्रविधि, पश्चिमा समर्थन र गुणस्तरीय हतियारहरूले यसलाई क्षेत्रीय श्रेष्ठता प्रदान गरेका छन्। अर्कोतिर …

Read more

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

News Summary Generated by OK AI. Editorially reviewed. इजरायल र अमेरिकाले इरानका रणनीतिक स्थानहरूमा ‘प्रि-एम्प्टिभ’ हवाई आक्रमण सुरु गरेका छन्। इरानले आक्रमणको जवाफमा ‘विनाशकारी’ प्रतिशोध गर्ने चेतावनी दिएको छ। इरानको आन्तरिक आर्थिक मन्दी र जनआक्रोशबीच यो द्वन्द्वले मध्यपूर्वमा क्षेत्रीय युद्धको सम्भावना बढाएको छ। काठमाडौं । इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा …

Read more

इरानमा खानेपानीको चरम संकट, पश्चिम एशियाका लागि खतराको घण्टी

इरानमा खानेपानीको चरम संकट, पश्चिम एशियाका लागि खतराको घण्टी

१९ कात्तिक, काठमाडौं । इरानको राजधानीमा खानेपानीको संकट भएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानमा दुई हप्तामा खानेपानीको मुख्य स्रोत पूरै सुक्ने खतरा देखिएको हो । तेहरानमा पानी आपूर्ति गर्दै आएको एक कम्पनीका निर्देशक बेहजाद पारसाले मुख्य स्रोत कबीर बाँधमा अब जम्मा १४ मिलियन क्यूबिक मिटर मात्र पानी रहेको …

Read more

जाफर पनाही : जेलदेखि पाम डी’ओरसम्म

जाफर पनाही : जेलदेखि पाम डी’ओरसम्म

News Summary Generated by OK AI. Editorially reviewed. इरानी फिल्ममेकर जाफर पनाहीलाई २०१० मा ६ वर्ष जेल सजाय र २० वर्ष सिनेमा बनाउन प्रतिबन्ध लगाइएको थियो। पनाहीले नजरबन्दमा रहँदा ‘दिस इज नट अ फिल्म’ डकुमेन्ट्री बनाएका थिए, जुन कान्स फिल्म फेस्टिभलमा युएसबीमा पठाइएको थियो। उनले सन् २०२५ मा कान्समा जेल …

Read more

इरान, युद्ध र सिनेमा

इरान, युद्ध र सिनेमा

News Summary Generated by OK AI. Editorially reviewed. इरानी सिनेमा १९९० दशकदेखि अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा पुरस्कृत हुँदै विश्वसिनेमामा गहिरो स्थान बनाएको छ। १९७९ को इस्लामी क्रान्तिपछि इरानी सिनेमा धार्मिक, सामाजिक र राजनीतिक नियन्त्रणमा सीमित भए पनि केही निर्देशकहरूले प्रतीकात्मक शैलीमा कलात्मक अभिव्यक्ति जारी राखे। २०२२ मा महसा अमिनीको मृत्युपछि सुरु …

Read more

४६ वर्षअघिको इस्लामिक क्रान्तिअघि इरानमा छुट्टै संसार थियो

४६ वर्षअघिको इस्लामिक क्रान्तिअघि इरानमा छुट्टै संसार थियो

बेला–बेला सामाजिक सञ्जालहरूमा पढा–लेखा देखिने र आधुनिक महिलाहरूको तस्वीर पोस्ट हुन्छन्, जहाँ लेखिएको हुन्छ– कुनै बेला इरानमा यस्ता महिलाहरू थिए । अहिलेको कट्टर इस्लामिक राज्य इरानमा महिलाले त्यो स्तरको खुलापनको अधिकार पाएका थिए होला भन्ने संसारका धेरै मानिसलाई विश्वास नलाग्न सक्छ । तर, त्यो कुरा साँचो हो । सन् १९७९ …

Read more

इरानसँग घनिष्ठ थियो नेपाल, तेहरानमा थिए नेपाली राजदूत

इरानसँग घनिष्ठ थियो नेपाल, तेहरानमा थिए नेपाली राजदूत

News Summary Generated by OK AI. Editorially reviewed. डाक्टर निश्चलनाथ पाण्डेले इरान र नेपालको सम्बन्धको इतिहासबारे बताए, जसमा राजा रेजा शाह पहलवीको शासनकालको समृद्धि र सम्बन्ध उल्लेख गरे। उनले इरानमा १९७९ को क्रान्ति र त्यसपछि भएको राजनीतिक परिवर्तनले नेपालको सम्बन्धलाई असर गरेको बताए। पाण्डेले मध्यपूर्वको वर्तमान संघर्ष र इरानको कमजोर …

Read more

कतारमा इरानी हमलापछि इरान-इजरायल संघर्ष नयाँ मोडमा

कतारमा इरानी हमलापछि इरान-इजरायल संघर्ष नयाँ मोडमा

१० असार, काठमाडौं । इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा सोमबार मिसाइल आक्रमण गरेसँगै इरान-इजरायल संघर्षले नयाँ मोड लिएको छ । इरान-इजरायल द्वन्द्वसँगै विश्वका शक्ति राष्ट्रहरूबीच ध्रुवीकरण तीब्र भएसँगै मंगलबार झिसमिसेमा मध्यपूर्वमा भुसको आगोजस्तै फैलन सुरु गरेको उक्त संघर्षले नयाँ रूप लिएको हो । इजरायलको पक्षमा उभिँदै अमेरिकाले पनि इरानका …

Read more

इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले किन चीन गुहार्‍यो ?

इरानले होर्मुज स्ट्रेट बन्द गरेपछि अमेरिकाले किन चीन गुहार्‍यो ?

News Summary Generated by OK AI. Editorially reviewed. इरानको संसदले होर्मुज स्ट्रेट बन्द गर्ने निर्णय सर्वसम्मत रूपमा स्वीकृत गर्‍यो। अमेरिकी विदेशमन्त्रीले चीनलाई इरानको निर्णय रोक्न आग्रह गरे। होर्मुज स्ट्रेट विश्वव्यापी तेल आपूर्तिको महत्वपूर्ण मार्ग हो र बन्द हुँदा मूल्यवृद्धि हुन सक्छ। ९ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको द्विविधयुक्त …

Read more