लोकगायिका इन्दिरा : गीतबाट देश हल्लाइन्, क्यान्सरले उनैलाई

लोकगायिका इन्दिरा : गीतबाट देश हल्लाइन्, क्यान्सरले उनैलाई

दक्षिण ललितपुरको भारदेउ गाउँ । कोन्ज्योसोम गाउँपालिका-५ मा पर्ने यो गाउँ राजधानी नजिकै भएर पनि विकट नै मानिन्छ । काठमाडौंबाट १७-१८ किलोमिटर दूरी मात्रै रहेको कोन्ज्योसोमलाई अहिले पनि धेरैले ‘राजधानीको कर्णाली’ का रूपमा चित्रण गर्छन् । २०२३ सालतिर त यहाँको विकटता चरम थियो । बाटोघाटो, बिजुली, विद्यालय केही थिएन । …

Read more