१२ फाइनलमा व्यहोरेको हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल

१२ फाइनलमा व्यहोरेको हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल

नेपालको महिला फुटबल टोलीले जति पनि प्रतियोगिताहरू खेल्यो त्यसमा समूह चरण र सेमिफाइनलसम्म राम्रो प्रदर्शन हुन्छ । तर फाइनलमा पुगेर नेपाल सधैं पराजित भइरहेको छ । १३ फागुन, काठमाडौं । जतिबेला नेपाली महिला फुटबलले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता आउँछ तब एउटा तथ्यले भने नेपाललाई सधैं झस्काउँछ । त्यो हो अहिलेसम्म खेलेको …

Read more