इथियोपियाको ज्वालामुखी र नुनिला ताल

इथियोपियाको ज्वालामुखी र नुनिला ताल

गएको २३ नोभेम्बर, इथियोपियाको ‘हाइली गुबी’ मा ज्वालामुखी विस्फोटका कारण १५ किमी माथिसम्म उडेको खरानी मिश्रित धुवाँले लालसागर पार गरी मध्यपूर्वी मुलुक हुँदै दक्षिणएशियाको आकाश घेर्दा यी क्षेत्रका धेरै उडान प्रभावित भए र नेपाल पनि अछुतो रहेन । सुषुप्त रहेको यो ज्वालामुखी १२ हजार वर्षपछि विस्फोट भएको भनिएको छ । यो समाचारले …

Read more