एमालेको साढे सात दशक लामो वैचारिक र नेतृत्वको संघर्ष यात्रा
नेपालमा कम्युनिस्ट घटकहरू अनेक टुक्रामा विभाजित भएका छन् । तीमध्ये प्रमुख दुई घटकहरू हुन् – नेकपा एमाले र हालै पुनर्गठित नेपाली कम्युनिस्ट पार्टी । यद्यपि दुवै घटकहरूको मूल जरो भने एकै हो । कहिले वैचारिक कार्यदिशाको विवाद त कहिले नेताहरूको महत्वाकांक्षाका कारण कम्युनिस्ट घटकहरू पटक-पटक टुटफुटबाट गुज्रेका छन्, अनेक टुक्रामा …