बेहुली भृकुटीलाई अन्माउँदा दिइएका आशीर्वादहरू

बेहुली भृकुटीलाई अन्माउँदा दिइएका आशीर्वादहरू

(व)स्रोङ(व)त्सन(स) गमपोले वि.सं. ६८९ (सन् ६३२) सम्ममा ल्हासाको करीब करीब आधारशिला खडा गरी शक्तिशाली तिब्बत (ट्युवो) अधिराज्यको स्थापना गरे । त्यही वर्ष दक्षिण (नेपाल) र चीनका राजाकी छोरीसँग कूटनीतिक पारिवारिक विवाह गर्ने इच्छाको सुन्दर योजना बनाए । सर्वप्रथम नेपाल (खोपासी क्षेत्र) का राजा उदयदेव (ह्वेशार गोचा) र रानी भद्रावतीको गर्भबाट …

Read more