आशिका प्रकरणले उब्जाएको प्रश्न : कसलाई लगाउने हत्कडी ?

आशिका प्रकरणले उब्जाएको प्रश्न : कसलाई लगाउने हत्कडी ?

१५ माघ, काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङलाई हातमा हत्कडी लगाएर हिँडाउँदै गरेको एउटा तस्वीर यतिबेला सामाजिक सञ्जालको ट्रेन्डिङमा छ । एकातिर ठूलठूला अपराधका अभियोगमा पक्राउ परेका भीआईपी अभियुक्तलाई हत्कडी नलगाउने, अर्कातिर आशिकाजस्ता अभद्र व्यवहारका आरोपी पक्राउ पर्दा हत्कडीसहितका तस्वीर सार्वजनिक हुनुले राज्यको द्वेध चरित्र देखाएको भन्दै प्रश्न उठेको …

Read more