प्रधानमन्त्रीज्यू, नागरिकता नपाउँदा कति आशादेवी निराश छन्, थाहा छ ? 

प्रधानमन्त्रीज्यू, नागरिकता नपाउँदा कति आशादेवी निराश छन्, थाहा छ ? 

झन्डै दुई महिनाअघि जनकपुरबाट बटेश्वर-२ धुमासनस्थित घर पुगेको थिएँ । म घर आइपुगेको थाहा पाउनासाथ गाउँले काका पर्ने रामदेव मण्डल (खत्वे) मेरो घरमै आइपुग्नुभयो । उहाँले श्रीमती आशादेवी मण्डलको नागरिकताको प्रतिलिपि लिन १० महिनादेखि जिल्ला प्रशासन कार्यालय धनुषामा धाइरहेको उल्लेख गर्दै भोगेका सास्ती धाराप्रवाह सुनाउन थाल्नुभयो । ती काका मजदुरी …

Read more