आवासीय चिकित्सकको निर्वाह भत्तामा घिनलाग्दो राजनीति

आवासीय चिकित्सकको निर्वाह भत्तामा घिनलाग्दो राजनीति

आवासीय चिकित्सक नेपालमा धेरै श्रम शोषण हुने समूहमध्ये पर्छन् । एमबीबीएस सकेपछि न्यूनतम १ वर्ष कार्यानुभव पूरा गरी चिकित्सा शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरेपछि स्नातकोत्तर तह वा सोभन्दा माथि अध्ययनरत चिकित्सकलाई आवासीय चिकित्सक भनिन्छ । विद्यार्थीको दर्जा दिए पनि सरकारी तथा निजी मेडिकल कलेजको मुख्य कार्यबोझ यिनै आवासीय चिकित्सकले धानेका …

Read more

२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की

२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की

२५ चैत, काठमाडौं । सरकारले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गर्‍यो । तर, चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले गरेको उक्त निर्णय दुई महिना बितिसक्दा पनि निजी मेडिकल सञ्चालक मान्न तयार भएनन् । बरु उल्टै …

Read more

सरकारको निर्णय कुल्चिँदै निजी मेडिकल कलेज, पीजी नपढाउने चेतावनी

सरकारको निर्णय कुल्चिँदै निजी मेडिकल कलेज, पीजी नपढाउने चेतावनी

१३ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिने निर्णय गर्‍यो । आयोगले निर्णय लागू गर्न सम्बन्धित विश्वविद्यालय र मेडिकल कलेजहरूमा पत्र पठायो । केही विश्वविद्यालयले आफ्ना सम्बन्धनप्राप्त कलेजलाई पत्राचार गरे । प्रधानमन्त्रीकै तहबाट गरिएको …

Read more

स्वास्थ्यमन्त्रीलाई आयोगको जवाफ : निजी मेडिकल कलेजलाई सिट थप्न सक्दैनौं

स्वास्थ्यमन्त्रीलाई आयोगको जवाफ : निजी मेडिकल कलेजलाई सिट थप्न सक्दैनौं

३० मंसिर, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा आवासीय चिकित्सकको श्रम शोषणको विषय पेचिलो बनेको छ । चिकित्सा शिक्षा आयोगको १५औं बैठकमा प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीले आवासीय चिकित्सकको निर्वाह भत्ता दिने विषयमा समस्या सुल्झाउन स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईलाई निर्देशन दिएका थिए । तर, तीन हप्ता …

Read more

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

‘आवासीय चिकित्सकमाथि विद्यार्थी भन्दै श्रम शोषण भइरहेको छ’ (भिडियो)

आवासीय चिकित्सकले दिइरहेको गुणस्तरीय सेवाको भरमा निजी मेडिकल कलेजले पैसा आर्जन गरिहेका छन् तर चिकित्सकलाई कुनै उचित पारिश्रमिक दिंदैनन् । केवल विद्यार्थीको नाम दिइन्छ । अन्यायविरुद्ध चिकित्सकले आवाज उठाउँदा धम्की दिंदै प्रत्यक्ष वा अपत्यक्ष रुपमा शैक्षिक विषयलाई जोडेर त्रास देखाउने भाषा प्रयोग गर्छन् । करिब १३ महिना (८ असोज)अघि पोखराको …

Read more