आम मान्छेलाई यसरी छुन्छन् ट्रम्पका कार्यकारी आदेशले
सन् २०१७ मा अमेरिकाको पैँतालीसौँ राष्ट्रपति भएका डोनाल्ड जोन ट्रम्प फेरि निर्वाचन जितेर, २०२५ जनवरी २० मा सोही देशको सत्चालीसौँ राष्ट्रपतिको पदभार ग्रहण गरेका छन्। यसमा रमाइलो त के छ भने, पटकपटक पैसा तिरेर यौन सम्बन्ध राखेको, महिलाहरूलाई यौन दुर्व्यवहार गरेकोसमेत आरोप लागेर अदालतमा मुद्दा चलाइएका राष्ट्रपतिले दुबैपटक महिला उम्मेदवारलाई …