‘बुटवललाई नयाँ भर्सनको नेतृत्व चाहिएको छ’

 ‘बुटवललाई नयाँ भर्सनको नेतृत्व चाहिएको छ’

रुपन्देही क्षेत्र नम्बर २ यतिबेला चुनावी सरगर्मीको केन्द्रमा छ। लामो समयदेखि एमालेका प्रभावशाली नेता विष्णु पौडेलले जित्दै आएको यस क्षेत्रमा कांग्रेसका चुन्नप्रसाद पौडेल, रास्वपाका सुलभ खरेलसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट युवा उम्मेदवार विश्वदीप पाण्डे ‘शुभाष’ चुनावी मैदानमा उत्रिएका छन्। दुईजना प्रधानमन्त्रीको सल्लाहकारका रूपमा राज्य सञ्चालन र नीति निर्माणको …

Read more

बिचौलियाबाट आक्रान्त राजनीति र आसन्न चुनाव

बिचौलियाबाट आक्रान्त राजनीति र आसन्न चुनाव

शासकहरू फेरिए, व्यवस्था फेरिए, सत्ता ढले। बितेका यी सात दशकभित्र सातवटा संविधान जारी गरिए। इतिहासको यो सानो अन्तरालमा यतिविघ्न सत्ता र संविधान परित्यक्त भएको दृष्टान्त नेपालबाहेक विश्वको अन्यत्र पाइन्न। यति हुँदाहुँदै पनि राष्ट्रिय राजनीतिक वृत्तलाई लिएर अपूर्णता र अभावको महसुस गर्दछन्, आम नेपालीहरू। उनीहरूमा असन्तुष्टि मात्र होइन, आक्रोश र आवेगका …

Read more

‘चुनावबारे काठमाडौंबाट फलाकिएका सबै भाष्यहरू मधेशमा फेल हुन्छन्’

‘चुनावबारे काठमाडौंबाट फलाकिएका सबै भाष्यहरू मधेशमा फेल हुन्छन्’

वीरगञ्जमा बसेर मधेशको सामाजिक एवं राजनीतिक मामिलामा कलम चलाइरहने पत्रकार चन्द्रकिशोर केही दिनअघि मात्रै विभिन्न जिल्लाहरु घुमेर फर्केका थिए । अघिल्लो महिनामात्रै मधेशका देहातहरु घुमेर फर्केका उनी पछिल्लो समय भने निर्वाचनको सरगर्मी तातेको बताउँछन् । मधेशमा राजनीतिक दल र उम्मेदवारहरुको मनस्थिति, मतदाताहरुको मनोविज्ञान लगायतका विषयमा अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले पत्रकार एवं …

Read more

चुनावअघि देउवाको बोली फुट्ला कि नफुट्ला ?

चुनावअघि देउवाको बोली फुट्ला कि नफुट्ला ?

नेपाली कांग्रेसमा करिब साढे तीन दशकदेखि राज गरेका शक्तिशाली पात्र शेरबहादुर देउवा अचेल चुपचाप चारदिवारभित्र छन्। सारा कार्यकर्ता पङ्क्ति चुनावमा व्यस्त रहँदा उनीसँग महाराजगन्ज पुगेर भेट्न कसैलाई फुर्सद छैन। एकाधबाहेक स्वयं देउवाका सबैजसो निकटहरू नै चुनावी मैदानमा गाउँ छिरेका छन्। दशकौँदेखि उनका अघिपछि उभिने निकट सारथिहरू समेत उम्मेदवार छन्। तैपनि …

Read more

काठमाडौं–२ : जसले सम्पदा र सपना बुझ्छ, उसैलाई भोट

काठमाडौं–२ : जसले सम्पदा र सपना बुझ्छ, उसैलाई भोट

१२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा पर्छ पुरानो बजार साँखु । चुनावले छपक्कै छोपिसक्दा पनि आइतबार दिउँसो साँखु बजार शान्त नै देखिन्थ्यो । दलका झन्डा फहराउँदै ओहोरदोहोर गरिरहेका गाडीले मतदातालाई कुनै आकर्षण दिन सकिरहेका थिएनन् । विभिन्न दलका उम्मेदवारहरू घरदैलो अभियान त चलाइरहेका थिए, तर युवा मतदाताको …

Read more

विधेयक बोकेर मतदाताका घरदैलोमा नरेश भण्डारी

विधेयक बोकेर मतदाताका घरदैलोमा नरेश भण्डारी

१० फागुन, सुर्खेत । नरेश भण्डारी जुम्लाका लागि नयाँ नाम होइन । भण्डारी तिनै व्यक्ति हुन्, जो २०६४ सालको निर्वाचनमा २९ वर्षकै उमेरमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । २०७४ सालमा प्रदेशसभा सदस्य जितेर कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका भण्डारी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट प्रतिस्पर्धा गर्दैछन् …

Read more

प्रवासी नेपालीको अभिमत : चुनावपछि सक्षम नेतृत्व आओस्, स्वदेशमै रोजगारी मिलोस्

प्रवासी नेपालीको अभिमत : चुनावपछि सक्षम नेतृत्व आओस्, स्वदेशमै रोजगारी मिलोस्

१० फागुन, टोकियो । योपल्टको चुनाव देशभित्र जति लागेको छ, त्यतिकै माहोल प्रवासमा पनि बनिरहेको छ । जापानका विभिन्न शहरमा बस्ने नेपालीहरुले स्वदेशमा भइरहेको चुनावी प्रचार अभियानलाई नजिकैबाट नियालेका छन् । आफू भोट हाल्न सहभागी हुन नपाए पनि देशको भविष्य निर्माणसँग जोडिएको चुनावमा उनीहरुले मतको साटो अभिमत जाहेर गरेका छन् …

Read more

म्याग्दीमा महावीर चुनौती

म्याग्दीमा महावीर चुनौती

७ फागुन, बेनी । यही फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा म्याग्दीका मुख्य प्रतिस्पर्धी दल र उमेद्वारहरु आ–आफ्नै रणनीतिका साथ मतदाता आकर्षित गर्न जुटेका छन् । यसपालि महावीर पुन पनि चुनावी मैदानमा रहेकाले म्याग्दीको प्रतिस्पर्धा रोचक बनेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एउटा निर्वाचन क्षेत्र …

Read more

तिरहुतियागाछीमा गाछीको तरंग : ‘कांग्रेसको तागत अब थाहा हुन्छ’

तिरहुतियागाछीमा गाछीको तरंग : ‘कांग्रेसको तागत अब थाहा हुन्छ’

६ फागुन, तिरहुतियागाछी मैदान (जनकपुर) । राजकुमार श्रेष्ठ (४९ वर्ष) र दिपेश दाहाल (३२ वर्ष) मकवानपुरगढीबाट हान्निएर जनकपुरको कांग्रेस आमसभा हेर्न जानुको कारण हो, नयाँ नेतृत्वले छरेको उत्साह । राजकुमारलाई आफ्नै उमेरका थापा नेतृत्वमा पुगेपछि अब कांग्रेस फेरिन्छ भन्ने लागेको छ । आफू र गगन थापा एउटै सालमा जन्मेकाले पनि …

Read more

दार्चुलाको नागुवासीले गरे ‘नो भोटको’ निर्णय, सरकारी टोलीले सकेन फकाउन

दार्चुलाको नागुवासीले गरे ‘नो भोटको’ निर्णय, सरकारी टोलीले सकेन फकाउन

२ फागुन, दार्चुला । नौगाड गाउँपालिका–१ का सुशीला डडालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनदेखि निरन्तर मतदान गरेकी छिन् । तीनपटक प्रतिनिधिसभा र दुईपटक प्रदेश सभा निर्वाचनमा मतदान गरेकी उनी अहिलेको प्रतिनिधिसभा निर्वाचनमा भोट दिने पक्षमा छैनन् । मतदान गर्ने उमेर भएदेखि आफूले निरन्तर भोट हाले पनि सडक निर्माण गर्छु भन्दै …

Read more