मेरो शिरमा आमाको हात छैन

मेरो शिरमा आमाको हात छैन

News Summary Generated by OK AI. Editorially reviewed. २०८१ साल माघ ३० गते बिहान ८.४० बजे काठमाडौंमा लेखककी आमा शारदा देवीको अन्तिम संस्कार गरिएको थियो। लेखकले आमाको मृत्युपछि परिवार र संस्कार प्रक्रियामा देखिएका चुनौती र अनुभवहरू विस्तारमा वर्णन गर्नुभएको छ। लेखकले गरुड पुराणको स्त्रीद्वेषी र विभेदकारी पक्षको आलोचना गर्दै सामाजिक …

Read more

पाल्पाका सरकारी कार्यालयमा छैनन् स्तनपान कक्ष

पाल्पाका सरकारी कार्यालयमा छैनन् स्तनपान कक्ष

News Summary Generated by OK AI. Editorially reviewed. पाल्पामा कामकाजी महिलाहरूले कार्यालय जानुपर्ने भएकाले नवजात शिशुलाई पूर्ण रूपमा आमाको दूध खुवाउन पाएका छैनन्। पाल्पाका चार पालिकामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार स्तनपान कक्ष स्थापना हुन सकेको छैन। बालरोग विशेषज्ञ डा. विकासराज अधिकारीले नियमित स्तनपानले आमाको शरीर …

Read more

आमाको काखदेखि कक्षाकोठाको दुरी : मेरी ममी खोइ ?

आमाको काखदेखि कक्षाकोठाको दुरी : मेरी ममी खोइ ?

गत वर्ष माघतिरको कुरा हो, प्रारम्भिक बालविकास सम्बन्धी परियोजना शुरू गर्नको लागि सम्भाव्यता र आवश्यकता विश्लेषण गर्न विद्यालय भ्रमण गर्ने क्रममा एउटा विद्यालयमा पुग्यौं । करीब २५०० विद्यार्थी अध्ययन गर्ने गरेको उक्त विद्यालय जिल्लाकै चर्चित रहेछ । प्रधानाध्यापकले विद्यालयमा भौतिक पूर्वाधार राम्रो भएको र गुणस्तरीय शिक्षा प्रदान गरिने जानकारी दिनुभयो …

Read more

बाटोमै ज्यान गुमाउँछन् सुत्केरी आमा

बाटोमै ज्यान गुमाउँछन् सुत्केरी आमा

गर्भावस्था र सुत्केरी गराउने बेला आउने जटिलताले गर्दा महिलाको ज्यान जाने गरेको छ । बच्चा जन्मिएपछि अत्याधिक रक्तश्राव, सुत्केरी पछिको संक्रमण र गर्भवस्थामा हुने उच्च रक्तचाप मृत्युका प्रमुख कारण बनेका छन् । १ माघ, काठमाडौं । घटना १ हिमाली जिल्ला बझाङको केदारस्युँ गाउँपालिका–१ की २२ वर्षीया खिना बोहरा गत सोमबार …

Read more

‘आमा यो महिनावारी फेरि आयो, सजाय नदिनु ल !’

‘आमा यो महिनावारी फेरि आयो, सजाय नदिनु ल !’

“यही नै हाम्रो भाग्य हो, नियति हो जसलाई नचाहेर पनि जिउन हामी बाध्य छौं छोरी”, उनको कानको पछाडिबाट एक मधुर आवाज गुन्जियो। उनी फरक्क फर्केर हेरिन्, हातमा न्यानो पानीको गिलास लिएर आमा उभिइरहनुभएको रहेछ। हो ! तिनै छोरीलाई जन्म दिने आमा। आमाले त्यो पानीको गिलास अलक्क जमिनमा राखिदिएको देख्दा उनी अकमक्क परिन् किनभने …

Read more

एक्ली आमा

एक्ली आमा

‘आमा यता’ दुई जना अधबैंसे युवक बूढीआमालाई माया गरेर डोर्‍याउँदै मेरो पछाडि उभिन आइपुगे । आमाका वरिपरि अरू चार–पाँच जना अधबैंसेहरू पनि थुप्रिए । छोराहरूले बूढीआमालाई माया गरेर डोर्‍याएको देखेर मलाई रमाइलो लाग्यो । आफ्नी स्वर्गीय आमाको सम्झना आयो । बूढीआमालाई हेरिरहें । बूढीआमाले हरियो साडी, पहेंलो चोलो लगाएर कम्मरमा …

Read more