आन्तरिक सुरक्षामा एकीकृत अवधारणाको आवश्यकता

आन्तरिक सुरक्षामा एकीकृत अवधारणाको आवश्यकता

मुलुकको राजनीतिक स्थायित्व, लोकतन्त्रको प्रवर्द्धन, नागरिक सुरक्षाको बहाली, कानूनी शासनको प्रत्याभूति, मानवअधिकारको सुनिश्चितता र लोकतन्त्रको संस्थागत विकासमा आन्तरिक सुरक्षाको सबलीकरणले विशेष महत्व राख्दछ । सामान्यतया आन्तरिक सुरक्षालाई देशको सुरक्षा निकायसँग सरोकार राख्ने विषयको रूपमा मात्र हेरिए पनि यथार्थमा यो आम नागरिकको शान्ति, न्याय, सुरक्षा र अधिकारसँग अन्तरसम्बन्धित सवाल हो । …

Read more