एमालेमा अचेतहरूको बोलवाला
प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर १०० दिने उपलब्धिका फेहरिस्त प्रस्तुत गरेपछि सरकारको १०० दिने कर्म पूरा भएको छ । मुलुकमा सुशासन र स्थायित्वका लागि भन्दै दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गएको भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए । …