आनन्द संहिता : मनको चिकित्साशास्त्र

आनन्द संहिता : मनको चिकित्साशास्त्र

मनोचिकित्सक डेबिड डि. बर्न्सको एउटा ख्यातिप्राप्त पुस्तक छ– ‘द फिलिङ गुड: द न्यू मूड थेरापी। नकारात्मक भावनासँग कसरी लड्ने र आफ्नो मानसिक अवस्थालाई कसरी ठिक बनाइराख्न सकिन्छ भन्ने बारेमा लेखिएको स्वसहयोगी (Self-Help) पुस्तक हो, यो। डा. बर्न्सले विशेषगरी तनाव व्यवस्थापन एवं डिप्रेसनको उपचारका विभिन्न आयामको बारेमा चर्चा गरेका छन्। यो …

Read more